२०८२, १ माघ बिहीबार

बनेपा महोत्सव हुँदै,उटको नृत्य मुख्य आकार्षक हुने

बनेपा महोत्सव हुँदै,उटको नृत्य मुख्य आकार्षक हुने


बनेपा । काभ्रेको बनेपामा बनेपा महोत्सव(२०७५ आयोजना गर्ने भएको छ । बिबिसी क्लवको आयोजनामा महोत्सव हुन लागेको हो । आगामी अशोज ११ गतेदेखि २१ गतेसम्म दशैको अवसर पारेर बनेपा गोदामचोकमा महोत्सव आयोजना गर्न लागेको संस्थका अध्यक्ष महेश कर्मचार्यले पत्रकार सम्मेलनमा बताए ।

महोत्सवमा उटको नृत्यलाई मुख्य आकार्षक केन्द्र मानिएको छ । बनेपा ब्वाईज क्लव बिबिसीले विगतको बर्षहरुमा फुट बल खेलको आयोजना गदै आएका थिए । क्लवले यस वर्ष भने हाम्रो अभियान,खेलको शान, सँस्कृती र समृद्धि बनेपाको पहिचान भन्ने मुल नारा रहने छ ।

क्लवका अध्यक्ष कर्माचार्यद्वारा जारी बिज्ञप्तिमा आगामी अशोज ११ देखि २१ सम्म ११ दिन व्यापारिक, साँस्कृतिक मनोरञ्जनात्मक खेलमेला २०७५ आयोजना हुन लागेको उल्लेख छ ।

महोत्सवमा कृषि, घरेलु सामग्री सहितको १ सय भन्दा बढी ब्यापारिक स्टलहरु रहने छ । दशैँ लक्षित सुपथ मूल्य पसल समेत राखिने बताइएको छ । महोत्सवमा पोखराको थकाली खाना देखि कोरियन प्रविधिबाट बनाइएको विभिन्न खानाका परिकार पनि चाक्न पाइने छ ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ५ : ११ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा