२०८२, १ माघ बिहीबार

विद्यालयमै निर्घात कुटिएका शिक्षक बेपत्ता

विद्यालयमै निर्घात कुटिएका शिक्षक बेपत्ता


काठमाडौँ ३० भदौ । रुकुम पुर्वका एक शिक्षक बेपत्ता भएका छन् । गत साउन ३१ गते कुटपिट पछि घाइते बनाइएका शिक्षकको फोटो सार्वजनिक गरिएको छ तर उनी हाल सम्म बेपत्ता भएको परिवारले जनाएको छ ।

रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिका २ आधारभुत बिद्यालय पेल्मा मैकोेटमा अध्यापन गराइरहेका शिक्षक मखन के।सी बेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ । खोजी गरिदिन प्रशासन तथा अन्य सरोकारवालाहरुलाई परिवारले आग्रह गरेका छन् ।

के।सीका दार्इ मोहन बहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको बताए । गत साउन ३१ गते उनलाई कुटपिट पछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी ल्याइएको बेला खिचिएको फोटो सार्वजनिक भएपनि हाल उनको अवस्था अज्ञात छ ।

उनका दार्इ मोहनबहादुरले भने “गत ३१ गते कुटपिट गरि भदौ १२ गते देखि बेपत्ता पारिएको घटनाले हाम्रो परिवारलाई मर्माहत बनाएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : ०४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा