२०८३, २२ आश्विन शुक्रबार

निर्मला हत्या अनुसन्धानः सयभन्दा बढी ब्यक्तिसँग सोधपुछ, तर खुलेन अझै तथ्य !

निर्मला हत्या अनुसन्धानः सयभन्दा बढी ब्यक्तिसँग सोधपुछ, तर खुलेन अझै तथ्य !


काठमाडौं, भदौ २२ : निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ । प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन । कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायउतले आफुले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् ।

शकास्पद कतिपयलार्य कागज गराएर छाडेका छौँ, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छैँ, उनले भने, शंकास्पद सबैभाथि सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।, अहिलेसम्म कुनै ठोस तथ्या खुल्न नसेको उनले बताए । निर्मलाको शव साउन ११ गते भेटिएको थियो । घटना भएको उक महिनाभन्दा बढी भईसकेको छ । यस अवधिमा धेरै प्रमाण नष्ट भईसकेकाले अनुसन्धानमा जटिल्ता उत्पन्न भएको उनको भनाई छ ।
-नागरिक दैनिक

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ६ : ४५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य