२०८३, ११ भाद्र शुक्रबार

सरकारी सेवामा अब आठ सेवा समहु मात्रै

सरकारी सेवामा अब आठ सेवा समहु मात्रै


काठमाडौँ, १७ भाद्र : सरकारी सेवामा अब आठवटा मात्रै सेवा समूह राखिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको संघीय निजामती सेवा विधेयकमा आठ मात्रै सेवा समूह प्रस्ताव गरिएको छ।

अहिले निजामती सेवामा १० वटा सेवा समूह छन्। प्रस्तावित विधेयकमा इञ्जिनियरिङ,कृषि तथा वन, न्याय, परराष्ट्र, लेखा परीक्षण, संसद् र नेपाल स्वास्थ्य सेवा रहनेछन्। यसअघि छुट्टाछुट्टै सेवामा रहेका कृषि र वन गाभिएको छ। यस्तै आर्थिक योजना तथा तथ्यांक, शिक्षा र विविध सेवा खारेज गर्न प्रस्ताव गरिएको छ। तीनवटै सेवा खारेजीपछि ती सेवाका कर्मचारीलाई नेपाल प्रशासन सेवा वा मिल्दोजुल्दो सेवामा समाहित गर्ने प्रस्ताव छ।
– अन्नपुर्ण पोष्ट

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : ११ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री