२०८३, ८ कार्तिक आईतबार

इद मनाउने क्रममा झडप : दुई राउण्ड हवाई फायर, १० घाइते , स्थिती तनावग्रस्त

इद मनाउने क्रममा झडप : दुई राउण्ड हवाई फायर, १० घाइते , स्थिती तनावग्रस्त


जनकपुर, ६ भदौ: महोत्तरीको लोहारपट्टीमा इद मनाउने क्रममा झडप भएपछि स्थिती तनावग्रस्त भएको छ। महोत्तरीको लोहारपट्टीको महदैयामा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ।

झडपमा परी १० जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जनकपुर लगिदै गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन्।

तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल-जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। समाचारको पूर्व विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  १० : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना