२०८२, २२ चैत्र सोमबार

ठुला करदातले नै घटाए राजस्व

ठुला करदातले नै घटाए राजस्व


काठमाडौं, भदौ ४ : स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेका बेला ठुला करदाताको सुचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य कमी आएको छ ।

ठुला करदाता कार्यलयमार्फत झण्डै डेढ खर्ब रुपैयाँ राजस्व संकलन भए पनि ठुला करदाताको सुचीमा रहेका प्रमुख १० करदातामध्ये
अधिकांशको राजस्व घटेको पाईएको हो ।

सरकारले उठाउने राजस्वको ८० प्रतिशत हिस्सा ठुला करदाता कार्यालयमार्फत संकलन हुने गरेको छ । यस कार्यालयमार्फत १२ सयभन्दा बढी करदाताले राजस्वय बुझाउने गरेका छन् । , आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ६ : ५० बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर