२०८३, १५ भाद्र मंगलबार

पानीमा विषादीः २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

पानीमा विषादीः २७ विद्यार्थी बिरामी, ४ सिकिस्त


काठमाडौं, साउन ३०: विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङका जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरुमध्ये ४ जना सिकिस्त छन् ।

लेटाङ नगरपालिका ९ जाँतेस्थित श्रीमाध्यामिक विद्यालय परिसरमा रहेको ट्यांकीको पनी पिउँदा विद्यार्थी बिरामी भएका हुन् । ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन ।

विषादी कसले मिसायो भन्ने खुलेको छैन । पनी पिएका विद्यार्थीलार्य रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ ।, आजको कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ६ : ५३ बजे

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धारसँगै पुनःस्थापनामा सरकार केन्द्रित : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी

‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र

राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

काठमाडौँ । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद

हत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ आयोजनाका संरचना ध्वस्त भएको जानकारी 

काठमाडौं । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा

सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय

काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय