२०८३, ७ भाद्र सोमबार

चैतन्यमा छात्राबृत्ति वितरण

चैतन्यमा छात्राबृत्ति वितरण


काभ्रेको बनेपामा रहको चैतन्य माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले छात्राबृत्ति वितराण गरेका छन् ।  चैतन्य माविबाट २०६० सालमा एस एलसी उर्तिण भएका विद्यार्थीहरुले कक्षा १ र २ मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई, स्टेशनरी, पोषक र शैक्षिक सामाग्रीहरु वितरण गरेका हुन् । छात्राबृत्तिका लागि २०६० सालमा एस.एलसी उर्तिण २५ जना विद्यार्थीहरुले जुटाएका थिए ।
पूर्व विद्यार्थी सुमन तिमल्सीनाका अनुसार छात्रबृत्ति वितरण कार्यक्रममा चैतन्य माध्यामिक विद्यालयका प्रधानाध्यापक नागिना कोख श्रेष्ठ र विद्यलय व्यवस्थापन समितिका अध्यक्ष राजभाई मानन्धरको बिशेष उपस्थीति रहेका थिए ।

प्रकाशित मिति : २०७५, १४ जेष्ठ सोमबार  १२ : १७ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन