२०८३, १६ असार बुधबार

प्रदेश ४ का सभामुख अधिकारी शौचालयमा लडेर घाइते

प्रदेश ४ का सभामुख अधिकारी शौचालयमा लडेर घाइते


प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शौचालयमा लडेर गम्भीर घाइते भएका छन् । उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ ।

दिउँसो ४ बजे बाथरुममा लडेर गम्भीर घाइते अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालले जानकारी दिएको छ। सभामुख शौचालयमै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पुर्याएका थिए । मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टोरबाट काठमाडौंको न्यूरो अस्पताल लैजान खोजिएको थियो । तर हेलिकोप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मनिपाल पुर्याइएको हो ।

सभामुख अधिकारीलाई आज काठमाडौं लैजाने बताइएको छ । सभामुख अधिकारी होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ९ : २० बजे

महाधिवेशनमै ‘कच्चा तथ्याङ्क’ ! रास्वपाको सदस्यता प्रणालीमाथि गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा

जेब्राक्रसमै असुरक्षित पैदलयात्री, सरकारको ध्यान जरिबानामै !

काठमाडौं । नेपालमा सडक दुर्घटनामा पैदलयात्रीको ज्यान जाने क्रम चिन्ताजनक

मूल्य घट्दा राहत होइन, सास्ती ! आयल निगमको लाचारीले बजारमा कृत्रिम इन्धन अभाव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर उपभोक्तालाई

रेबिजबाट मृत्यु भएपछि काठमाडौंमा बढ्यो त्रास

काठमाडौं। टेकुस्थित अस्पतालमा रेबिजका कारण ४८ वर्षीय एक पुरुषको मृत्यु