२०८२, ३ माघ शनिबार

भक्तपुरमा अाजबाट बृहत औद्योगिक मेला शुरु

भक्तपुरमा अाजबाट बृहत औद्योगिक मेला शुरु


नयाँवर्ष २०७५ को अवसरमा भक्तपुरमा बृहत औद्योगिक मेला शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी मैदानमा सुरु भएको ११ दिने भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा भक्तपुरका कला संस्कृति झल्कने र व्यवसायीक गरी २ सय भन्दा बढी स्टल रहेको आयोजकले जनाएका छन् ।

मेलामा उपभोग्य सामग्रीहरु, खाद्यान्न, लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवर्द्धन लगायतका स्टलहरु रहेको मेलाका संयोजक दिपक थापाले जानकारी दिए ।

यस्तै अटोमोबाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाईल, ईलेक्ट्रोनिक्स सामानहरु समेत राखिएको छ भने विभिन्न आकर्षक कार्यक्रमहरु समेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ३ : ४१ बजे

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज