२०८३, १३ आश्विन बुधबार

अगुवा किसानका लागि प्राविधिक तालिम धुलिखेलमा

अगुवा किसानका लागि प्राविधिक तालिम धुलिखेलमा


धुलिखेल । काभ्रेको बेथानचोक गाउँपालिका भित्रका अगुवा किसानका लागि दुई दिने प्राविधिक तालिम धुलिखेलमा शुरु भएको छ ।
ग्रामीण समाज कल्याण संघ अर्सो नेपालको समन्वय र मर्सिकोर नेपालले आर्थिक सहयोग रहेको तालिममा बेथानचोक गाउँपालिका वडा नं १, २, ३ र ५ का १२ वटा किसान समुहका अगुवा किसानहरुको सहभागिता रहेका छन् ।  आर्सो नेपालका कार्यक्रम संयोजक माधावराज मैनालीले दिएको जानकारी अनुसार तालिम दुई दिन सम्म संचालन हुनेछ । यसैगरी मैनालीका अनुसार तालिममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख दुर्ग पण्डितले सहजीकरण गरिरहेका छन् ।
तालिममा तरकारी विउ त्यसका प्रकार र गुणस्तरिय विउ, मौसमी तथा बेमौसी तरकारी नर्सरी व्यवस्थापन र तरकारी वालीका मुख्य रोगहरु बारे सहजीकरण हुनेछ ।

प्रकाशित मिति : २०७४, ७ चैत्र बुधबार  ६ : ५९ बजे

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो तर नीतिमै अलमल छ : फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा

बालबालिकामा टन्सिलको संक्रमण भए बेवास्ता गर्न हुँदैन, मुटुरोगको जोखिम बढ्छ ः डा.रेग्मी

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’ काठमाडौँ । मुटुरोग विशेषज्ञ