२०८३, २५ बैशाख शनिबार

नेकपा एमालेद्वारा पार्टी कमिटी र भातृ संगठनका अधिवेशनमा रोक पार्टी विस्तार, आन्तरिक भेला र प्रशिक्षण गर्न पाउने

नेकपा एमालेद्वारा पार्टी कमिटी र भातृ संगठनका अधिवेशनमा रोक पार्टी विस्तार, आन्तरिक भेला र प्रशिक्षण गर्न पाउने


फागुन ,११ काठमाडौं । नेकपा एमालेले पार्टी कमिटी र सबै जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ ।

पार्टी स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी निकाय र सबै भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । प्रमुख भट्टराईका अनुसार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेकोले सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने भएका हुन ।

बैठकपछि भट्टराईले भने दुई पार्टीबीच एकता प्रक्रियानै अघि बढेको सन्दर्भमा पार्टीका अधिवेशन सम्मेलन, जनसंगठनका अधिवेशन तथा सम्मेलनको मिति तोकिए पनि पार्टी एकताको संवेदशीलतालाई ध्यान दिदै स्थगित गर्ने निर्णय गरेको हो । पार्टी तथा जनवर्गीय संगठनकाअधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने उनले बताए । पार्टी सदस्यता शुुद्धिकरण, सदस्यता विस्तार, पार्टीका भेला, बैठक, प्रशिक्षणजस्ता आन्तरिक गतिविधि यथावत रहनेछन् ।

Martin persuaded lucy that there was professional resume writing services nothing to be frightened of.

प्रकाशित मिति : २०७४, ११ फाल्गुन शुक्रबार  १ : ३५ बजे

हर्मुज जलमार्गमा नयाँ नियम ल्याउँदै इरान, जहाजको विस्तृत विवरण अनिवार्य

तेहरान । इरानले हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जहाजमाथि

देउवा समूह सातै प्रदेशमा भेला गर्दै, महाधिवेशन केन्द्रित रणनीति तीव्र

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १५औं महाधिवेशनको तयारी तीव्र भइरहेका

उपसभामुखको हस्ताक्षर विवादमा, हर्क साम्पाङ आक्रोशित

काठमाडौं । उपसभामुखसँग सम्बन्धित हस्ताक्षर प्रक्रियालाई लिएर देखिएको विवादले राजनीतिक

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरेको सिफारिसविरुद्ध

प्रधान न्यायाधीश सिफारिसको असर : सर्वोच्च अदालतको पेसी सूची प्रकाशनमा ढिलाइ

काठमाडौं । वरीयता र स्थापित परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश