२०८३, २९ असार मंगलबार

पनौतीमा यामाहाको सर्भिस प्वइन्ट

पनौतीमा यामाहाको सर्भिस प्वइन्ट


जिल्लाको दक्षिणी भेगलाई लक्षित गरी साँस्कृतिक नगर पनौतीमा यामाहाको आधिकारिक बिक्री एवम् सर्भिस प्वइन्ट सञ्चालनमा ल्याइएको छ ।

सर्भिस प्वइन्टको पनौती नगरपालिकाकी उप मेयर गीता बञ्जाराले उद्घाटन गरेकी छिन् । पनौती ४ बसपार्कमा सर्भिस प्वइन्ट शुरु भएसँगै पनौती, खोेपासी, ढुंखर्क, शंखु कुशादेवी र आसपासका मोटरसाइकल धनीहरुलाई स्तरीय स्पेयर पार्टस, सेवा र सुविधामा सहयोग पुग्ने बताइएको छ ।

कार्यक्रममा आरएमसी सेल्स डिभिजन रिजनल मेनेजर हरि बाँस्कोटा, एएसएम सेल्स एमएडब्ल्यु रोशन कार्की, एएसएम सर्भिस एमएडब्ल्यु निर्मल कार्की, एएसपी डेभलपमेण्ट मेनेजर मियाज अहमदले अब पनौती भेगमै बाइक खरिद गर्दाको फ्रि सर्भिस सेवा, कम्पनीको लागू हुने स्कीम, यामाहाको जेन्युइन पार्टस, एक्सचेञ्ज र फाइनान्स पनौतीबाट हुने कुरा ग्राहकहरुलाई बताए ।

प्रकाशित मिति : २०७४, २० माघ शनिबार  ३ : १४ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित