२०८२, २१ असार शनिबार

पनौतीमा यामाहाको सर्भिस प्वइन्ट

पनौतीमा यामाहाको सर्भिस प्वइन्ट


जिल्लाको दक्षिणी भेगलाई लक्षित गरी साँस्कृतिक नगर पनौतीमा यामाहाको आधिकारिक बिक्री एवम् सर्भिस प्वइन्ट सञ्चालनमा ल्याइएको छ ।

सर्भिस प्वइन्टको पनौती नगरपालिकाकी उप मेयर गीता बञ्जाराले उद्घाटन गरेकी छिन् । पनौती ४ बसपार्कमा सर्भिस प्वइन्ट शुरु भएसँगै पनौती, खोेपासी, ढुंखर्क, शंखु कुशादेवी र आसपासका मोटरसाइकल धनीहरुलाई स्तरीय स्पेयर पार्टस, सेवा र सुविधामा सहयोग पुग्ने बताइएको छ ।

कार्यक्रममा आरएमसी सेल्स डिभिजन रिजनल मेनेजर हरि बाँस्कोटा, एएसएम सेल्स एमएडब्ल्यु रोशन कार्की, एएसएम सर्भिस एमएडब्ल्यु निर्मल कार्की, एएसपी डेभलपमेण्ट मेनेजर मियाज अहमदले अब पनौती भेगमै बाइक खरिद गर्दाको फ्रि सर्भिस सेवा, कम्पनीको लागू हुने स्कीम, यामाहाको जेन्युइन पार्टस, एक्सचेञ्ज र फाइनान्स पनौतीबाट हुने कुरा ग्राहकहरुलाई बताए ।

प्रकाशित मिति : २०७४, २० माघ शनिबार  ३ : १४ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न