२०८२, २० चैत्र शनिबार

सुन्दरमणि ३ हजार भन्दा बढी मतले पछि परे

सुन्दरमणि ३ हजार भन्दा बढी मतले पछि परे


काठमाण्डौ/काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा (ख) बाम गठबन्धनका उम्मेदवार लक्ष्मण लम्सालले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

लम्साल अहिले सम्मको परिणाम सार्वजिक हुदाँ सम्म ३ हजार मतका साथ अग्रस्थानमा छन् । उनले ७ हजार ९०१ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धि काँग्रेसका सुन्दरमणि आचार्यले ४३२१ मत प्राप्त गरेका छन् । लम्साल र सुन्दरमणि बीचको यो अन्तर ३ हजार ५८० मतको छ ।

सूरुको मतगणना देखिनै अग्रता लिएका लम्सालले प्रतिद्धन्द्धिसँगको मतान्तरलाई अझ फराकिलो बनाउने देखिएको छ । सुन्दरमणिले आफ्नै वडामा समेत उत्साह जनक मत ल्याउन सकेनन् । अहिले होक्से, पाँचखाल लगायत क्षेत्रको मत गणना भइरहेको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ३२ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।