२०८३, ३१ बैशाख शुक्रबार

तीर्थ लामा २ हजार मतले पछि परे

तीर्थ लामा २ हजार मतले पछि परे


काठमाण्डौ/काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका उम्मेदवार तीर्थ लामा २ हजार मतले पछि परेका छन् । उनलाई लाई बाम गठबन्धनका उम्मेदवार गंगा बहाहदुर दोङले २ हजार ८७ मतले पछि परेका हुन् ।

गंगा बहादुरले १९ हजार १५५ र तीर्थ लामाले १७ हजार ६८ मत प्राप्त गरेका छन् । अहिले तिमाल, कोशीपारी लगायत क्षेत्रका मत गणना भइरहेको छ । जहाँ बाम गठबन्धनको राम्रो बजस्र्व रहेको मानिन्छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश (ख) मा पनि बाम गठबन्धनका चन्द्र लामाले अग्रता लिएका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  १० : ५१ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि