२०८२, २० चैत्र शनिबार

रविन्द्र अधिकारी लगातार तेस्रो जीत

रविन्द्र अधिकारी लगातार तेस्रो जीत


पोखरा । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले कास्की जिल्लाबाट लगातार तेस्रो पटक जीत हासिल गरेका छ । अधिकारीले २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजीत गरे भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरेका थिए ।

२७ हजार २ सय ७ मत ल्याएका अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरेका हुन् । चालिसेले १८ हजार ६ सय ६१ मत पाएका छन् । ७० हजार ६ सय ५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो ।

संसदमा बिकास समितिको सभापति हुदा अधिकारीले विभिन्न विकास निर्माणका कामलाई गतिदिन सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ६ : ३२ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।