२०८२, ५ फाल्गुन मंगलबार

काभ्रेको कुन उम्मेदवारले कहाँबाट मतदान गरे (फोटो फिचर)

काभ्रेको कुन उम्मेदवारले कहाँबाट मतदान गरे (फोटो फिचर)


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उम्मेदवार गंगा बहादुर दोङ (बमध्वज) ले तेमाल गाउँपालिकाको वडा नम्बर ९ मेच्छेपौवा, कुशेस्वर मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा बाम गठबन्धनका साझा उम्मेदवार रत्न ढकाल चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ अरनिको मावि मतदान केन्द्र चौरीबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार गोकुल बाँस्कोटाले मण्डनदेउपुर नगरपालिकाको महाकाली उच्च माविबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवारमा काँग्रेसका मधु आचार्यले पनौती ११ बल्थली स्थित लड्केश्वर केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा उम्मेदवार सुन्दरमणि आचार्यले पाँचखाल नगरपालिकाको आजात मावि देवभूमि बालुवा मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ३ : ४३ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा