२०८३, ५ आश्विन मंगलबार

काभ्रेमा काँग्रेसले जलायो बाम गठबन्धनको मोटरसाइकल, कार्यकर्ता छाडीदिन तिर्थको दवाव

काभ्रेमा काँग्रेसले जलायो बाम गठबन्धनको मोटरसाइकल, कार्यकर्ता छाडीदिन तिर्थको दवाव


काभ्रेको कोशीपारी गोठपानीमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले वाम गठबन्धनका कार्यकर्ताको मोटरसाइकल जलाइदिएका छन् । गोठपानी निवासी यूवराज चौलागाई चड्ने बा ७३ प २९१४ नम्बरको मोटरसाईकल, यज्ञ चौलागईको बा ५३ प ७०९४, मोहन चौलागाईको बा ७३ प १२२३ र कमल चौलागाईको बा ८३ प ४४५५ नम्बरको मोटरसाईकल राती ११ बजे घर नजिकै पार्किङ गरी राखेको ठाउँमै जलाएका हुन् ।

घटनामा संलग्न रहेको आशंकामा गोठपानी नेपाली काँग्रेसका कार्यकर्ता हरिशरण चौलागाई र देवप्रसाद चौलागईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रमुख हरिकृष्ण केसीले जानकारी दिए । केसीले घटनामा संलग्नलाई घटनास्थलमा उनिहरुले लगाउदै आइरहेको टोपी र चप्पल समेत फेवा परेका छन् । यूवराजका दाई माधव चौलागाईले भाईहरु कुल पुजाका लागि काठमाडौबाट गाउँ पुगेका बेला घटना भएको हो । उनले भने हामीले वाम गठबन्धनलाई समर्थन गर्दै आइरहेका छौ ।   घटनमा संलग्नहरु आफ्नो कार्यकर्ता भएकाले नेपाली काँग्रेस उमेदवार तिर्थ लामाले प्रहरी चौकीमा फोन गरी तत्काल छोडिदिन दवाव दिएका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  १० : ५४ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको