२०८२, २६ आश्विन आईतबार

बस दुर्घटना: ११ को मृत्यु, ३० घाइते

जोहनेसबर्ग, १ असोज: दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बस जाम्बियाको रहेको बताइएको छ । “घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,” एक जना यातायात अधिकृत माकोमा माखुरुपेत्जेले सिन्ह्वासँग…