२०८३, २९ श्रावण शनिबार

बस दुर्घटना: ११ को मृत्यु, ३० घाइते

बस दुर्घटना: ११ को मृत्यु, ३० घाइते


जोहनेसबर्ग, १ असोज: दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बस जाम्बियाको रहेको बताइएको छ ।

“घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,” एक जना यातायात अधिकृत माकोमा माखुरुपेत्जेले सिन्ह्वासँग भन्नुभयो । अधिकारीहरुले मृतक तथा घाइतेहरुको पहिचान भइनसकेको बताएका छन् । घाइते मध्ये चालक सहित केही व्यक्तिहरु गम्भीर घाइते भएको उनीहरुको भनाई छ ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ७ : ४९ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका