काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई “अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५” बाट सम्मानित गरिएको छ। मार्सल आर्टको क्षेत्रमा उल्लेखनीय योगदानका लागि उनलाई “Best President Martial Arts Award” प्रदान गरिएको हो। उक्त सम्मान समारोह २०८२ भदौ ६ गते (२०२५ अगस्ट २३ तारिख) राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा सम्पन्न भएको थियो। कार्यक्रमको आयोजना आभा फाउन्डेसन…