२०८२, २५ माघ आईतबार

महिला फुटबल टोलीले तलबभत्ता पाउने: कति पाउछन् भत्ता ?

काठमाडौँ, ५ माघ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु सात हजार तलब र रु तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने…