२०८२, १ असार आईतबार

दुर्गममा अस्पताल बनाउन दौडेका कार्कीको दौड पूरा

काठमाडौँ, २५ कात्तिक: दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड धावक रामसुन्दर कार्कीले आज पूरा गरेका छन् । करीब २५ किलोमिटर दूरीको दौड कार्कीले दुई घण्टा समय लगाएर पूरा गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । कार्कीले २५१औँ सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुङ्गाएका…