२०८२, १९ मंसिर शुक्रबार

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट करिब एक करोड ९० लाखका पशुपंक्षीको क्षति

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाखका पशुपंक्षीको क्षति भएको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपंक्षीको क्षति…