२०८३, २९ असार मंगलबार

कहिले बन्ला धरहरा र रानीपोखरी ?

काठमाडौं, भदौ ६ : २०७२ को भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहरा, रानीपोखरीलगायतका सम्पदा पुनर्निर्माण कार्य अस्वाभाविक रूपमा धकेलिन थालेको समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ ।सारेकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण कार्यमा विलम्ब (ढिलाइ) भएको हो । भूकम्पपछि क्षतिग्रस्त बनेको रानीपोखरी कस्तो शैलीमा बनाउने र धरहरा कसले…