२०८२, २२ माघ बिहीबार

महिलालाई पटक्कै मन नपर्ने पुरुषको ५ बानीहरु

काठमाडौं । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । अनि आफुलाई प्रपोज गर्ने केटा के कस्तो छ भनेर स्पस्ट हुन जरुरत छ । तर यो बिषयमा सबै भन्दा पहिला आफुले प्रपोजको लागि मन पराएको केटिले मेरा कुन कुरा मन पराउछिन् र कुन कुरा मन पराउदिन भनेर जान्नु…