२०८२, २२ माघ बिहीबार

सडकैपिच्छे कर !

काठमाडौं, भदौ १५ : आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् । साबिकको जिविसको योजनाअन्तर्गत निर्माण भएका सडकमात्रै होइन, पुर्वपश्चिम राजमार्गमै पनि नगरपालिकाले सडक कर…