बनेपा १६ फागुन । प्रदेशसभा ३ को आज विस्तारित मन्त्री परिषदमा सिन्धुपाल्चोकका सांसद अरुण नेपालले साँझ ५ बजे मन्त्रीको सपथ लिएका छन् । उनले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका हुन् । ३ नम्बर प्रदेश अस्थायी राजधानी मकवानपुरको हेटौंडामा उनी सहित सिन्धुपाल्चोककै अर्का सांसद माओवादीको तर्फबाट सरद दुलालले पनि मन्त्रीको सपथ खाएका छन्…