२०८२, १७ भाद्र मंगलबार

मल्लकालीन मन्दिरलाई दुईतले घर दान

पोखरा, २ भदौ ः  पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरलाई बलबहादुर थापाले घर दान गर्नुभएको छ । भारतीय सेनामा कार्यरत धारपानी निवासी थापाले मन्दिर जाने मुख्य चोक मनियलडाँडास्थित दुईतले कच्ची घर मन्दिरलाई दिनुभएको हो । उक्त मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलका अनुसार मन्दिर जाने मुख्य चोक साँघुरो भएका कारण सवारी साधन आवतजावत गर्न कठिनाइ…