काठमाडौँ, १ मङ्सिर : राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित हुनुभएको छ । नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीद्वारा स्थापित विविध पुरस्कार समारोह–२०७५ मा राष्ट्रकवि घिमिरे मनिराज वाङ्मय पुरस्कार–२०७४ बाट नगद रु एक लाखसहित आज सम्मानित हुनुभएको हो । राष्ट्रकवि घिमिरेले साहित्यमा पु¥याउनुभएको अनवरत योगदानको कदर गर्दै उक्त कोषबाट पहिलोपटक उहाँलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले…