२०८२, २४ कार्तिक आईतबार

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच कायम गर्ने सरकारी प्रतिबद्धता

काठमाडौँ, २९ कात्तिक: नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना नागरिकका लागि स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच कायम गर्न तत्पर रहेको स्पष्ट गर्दै त्यसनिम्ति आफू प्रतिबद्ध रहेको बताएको छ । कतारको राजधानी दोहामा भएको स्वास्थ्यका निम्ति विश्व नवप्रवर्तन सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल सरकार सर्वव्यापी पहुँच स्थापना गर्न सदा तत्पर रहेको बताउनुभयो ।…