२०८२, २० फाल्गुन बिहीबार

आज बिहिबार कसैलाई पैसा सापटी किन दिनु हुदैन ? हुर्नूहोस्

हरेक मानिसलाई समस्या आइपर्छ । समस्याको समाधान जसरी पनि गर्नुपर्ने हुन्छ । तर पैसाको समस्या हो भने मानिसले बेलैमा होस पुर्याउनु पर्छ । त्यसैले समस्या भयो भन्दैमा बिहिबारको दिन पैसा सापटी दिनु र लिनु हुदैन ? यस्तो छ कारण के तपाई आर्थिक समस्याबाट चिन्तित हुनुहुन्छ ? अनावश्यक खर्चका कारण पैसा बचाउन सकिरहेको छैन भने बिहीबारको…