एक घन्टा हाँस्दा शरिरबाट चार सय क्यालोरी खर्च हुन्छ । यसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ । तनाब नियन्त्रण हुन्छ । धित मर्नेगरी हास्दा शरिरको स्ट्रेस हर्मन न्यून हुने र स्वभाविक रुपमा मनमा खुसी हुने रसायन उत्पन्न हुन्छ । हाँस्दा शरिरमा रगत प्रवाह बढ्छ । शरिरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरसको नष्ट गरिदिन्छ ।…