काठमाडौं १० मंसीर : नेपाली धार्मिक विधीमा रुद्राक्षको ठूलो महत्व धेरै रहेको छ । सन्त, ऋषि एवं योगीहरुले रुद्राक्ष पहिरिने गर्छन् । नेपालमा रुद्राक्षको खेती र कारोबार समेत हुन्छ । तर, यसको महत्व के होला ? रुद्राक्ष हरेक धार्मिक विधी शरीर, मन र पर्यावरणसँग जोडिएको हुन्छ । रुद्राक्ष त्यस्तै फल हो, जसको धार्मिक महत्व त…