२०८२, ७ जेष्ठ मंगलबार

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटनामा २ जनाको मृत्यू,घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुदै

काभ्रे १८ कार्तिक काभ्रेको कोशीपारीमा ट्रक दुर्घट्नामा परी दुईजनाको मृृत्यू भएको छ । मृत्यु हुनेहरुमा भुम्लु गाउँपालिका वडा नं ६ का अन्दाजी १८ वर्षिय सुमन पहरी र ३१ वर्षिय सरोज पहरी रहेका छन् । घाइतेहुनेहरुमा निरबहादुर शिवभक्ति, कृष्ण पहरी, चालक सरोज पहरी, विसाल शिवभक्ति र विरबहादुर पहरी रहेका छन् । उनिहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको…