२०८२, ७ भाद्र आईतबार

बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’

काभ्रे, कात्तिक २९ : सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन । काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस…