काठमाडौं ३ पौष : सरकारी मापदण्डको वेवास्था गर्दै सञ्चालनमा ल्याइएका काभ्रेका उद्योग र खानीहरुलाई अन्ततः प्रशासनले रोक लगाउने तयारी गरेको छ । अवैद्य रुपमा निर्माण सामग्री उत्पादन गरिरहेका त्यस्ता उद्योगी व्यवसायीहरुले मनपरी रुपमा प्राकृतिक स्रोतको दोहन गरी स्थानीयको जनजीवनलाई नै प्रभावित बनाउँदै आएका थिए । त्यस्ता उद्योगहरुबाट राम्रो कमाइ गरिरहेका व्यवसायीहरुले त्यही कमाईको केही अंश…