काठमाडौँ, मंसिर १४ : स्थान : बल्खु चोक, समय : मंसिर ११ गते ११ बजे ।तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरुको गतिविधि शंकास्पद ठाने र चेकजाँच गर्न थाले । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सञ्जय तिरुवा, गोपाल विक र शिव कुमालले सुरुमा त…