काभे्रपलाञ्चोक, १० माघ : मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पाल्नुभएको छ । परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आउनुभएका उहाँले गाउँमा पशुबिमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थाल्नुभएको हो । पराजुलीले भन्नुभयो, “गाउँमा पशुबिमा कार्यक्रम आएपछि निर्धक्कले गाई थप्दै गएँ, अहिले पाँच पुगे सबैको बिमा गरिसकेको छु ।” एउटा गाई…