२०८२, ४ भाद्र बिहीबार

रानीपोखरीको टेन्डरमा मिलेमतोको आशंका

काठमाडौँ, पुस १२ : भूकम्पबाट भत्किएको रानीपोखरीको पुर्ननिर्माणका लागि नयाँ टेन्डर आह्वान गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यसअघिको टेन्डरमा ठेकेदारले लागत अनुमानभन्दा झन्डै १२ प्रतिशतभन्दा बढी रकमको ठेक्का हालेको र मिलेमतो भएको आशंकामा नयाँ टेन्डर आह्वान गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणका लागि १२…