२०८३, २९ श्रावण शनिबार

चलचित्र बिकास बोर्ड अवैज्ञानिक भयो, अब महासंघ बनाउनु पर्छ : मन्त्री बाँस्कोटा

धुलिखेल १ बैशाख सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलिचित्र महासंघका रुपमा विकसित गरिने बताउनुभएको छ । तामाङ चलचित्र संघद्वारा काभ्रेको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा जारी तामाङ चलचित्र महोत्सवलाई शनिबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो ‘चलचित्र विकास बोर्ड अवैज्ञानिक रुपमा छ, त्यसलाई सुधारसंगै बोर्डबाट नेपाल चलचित्र महासंघका रुपमा विकसित गरिन्छ ।’ उहाँले…