२०८२, ३ माघ शनिबार

शालिग्राम पुडासैनी आत्माहत्या दुरुत्साहनका आरोपीमाथि किटानी जाहेरी

काठमाडौं, १ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनको परिवारले आइतबार किटानी जाहेरी दिएको छ । यसअघि उनलाई आत्महत्या दुरुत्साहन गराउने आरोपमा पत्रकार रवी लामिछाने लगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चितवनमा बास बसेको होटलमा झुण्डिएको अवस्थमा मृत फेला परेका पुडासैनीका परिवारले काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी…