२०८२, ३ माघ शनिबार

दिदी भाईकाे सुख दु:ख समेटिएको गीत दिदि भाई बजारमा ( भिडियाे सहित)

दिदी भाईकाे पारिवारिक सुख दु:ख लाई समेटेर दिदी भाइ दाेहाेरि गीत डिजिटल बजारमा आएकाे छ । गीतमा शब्द महेश नेपाल र लय ख्याति प्राप्त लाेक गायिका गीता देवीकाे रहेकाे छ । गीता देवीकाे संगीत रहेकाे उक्त गीतमा संगीत संयाेजन विष्णु तामाङले गरेका छन् भने दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाकाे स्वर रहेकाे छ । सागर गाैतमकाे…