©2026 Khabarghar सर्वाधिकार सुरक्षित हाम्रो खबरघर प्रा.लि | Site By : Appharu
रुपन्देही, ८ असोज: भोलि असोज ९ गते बिहीबार तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउन सार्वजनिक बिदा दिने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।