२०८२, २ माघ शुक्रबार

खानीखोला गाउँपालिकाको सबै वडामा पुग्यो सडक

रवि धिताल धुलिखेल, २ पुसः काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको सबै वडामा सडक पुगेको छ । सडक पूर्वाधारको हिसाबले निकै पछि परेको यो क्षेत्रमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि सडक विस्तारको कामलाई पहिलो प्राथमिकतामा राखेका थिए । फलस्वरु खानीखोला गाउँपालिका वडा नम्बर ६ साल्धाराको वडा कार्यालय देउरालीसम्म बस गुड्ने थालेको हो । महाभारत क्षेत्र…