२०८२, १९ मंसिर शुक्रबार

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनू : सर्वोच्च अदालत

काठमाडौं, १७ पुस :   सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो । ‘आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र…