मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्ने छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज गरेको कार्यमा सफलता मिल्ने छ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।…