२०८२, १६ जेष्ठ बिहीबार

तपाई साँझमा पुजा गर्दै हुनुहुन्छ ? यस्तो कार्य भुलेर पनि नगर्नुहोस्

काठमाडौं । संसारमा मानिसहरु फरक फरक धर्म मान्छन भने धर्म अनुसारको मन्दिर, गुम्बा अथवा विभिन्न ठाउँमा गएर आफ्नो देवतालाई पुजा गर्छौ । त्यसैले तपाई हेरक दिन पुजा गर्न जानुहुन्छ भने यस्तो कार्य भुलेर पनि नगर्नुहोस् । – शिव, गणेश अनी भैरवलाई भुलेर पनि तुलसी चढाउनु हुँदैन । (स्नान नगरी तुलसीको पातलाई टिप्नु हुँदैन । शास्त्र…