काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ। दिल्लीस्थित जन्तरमन्तरबाट मात्रै ७०० भन्दा बढी पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले शुक्रबारदेखि आन्दोलन सुरु गरेको हो। प्रदर्शनमा विद्यार्थी तथा विपक्षी दलका…